व्यापार घाटा धेरै भएपछि ४७ बस्तु आयातमा कडाई – Nepal Press

व्यापार घाटा धेरै भएपछि ४७ बस्तु आयातमा कडाई

काठमाडौं । व्यापार घाटा बढेपछि ४७ वस्तुको आयातमा कडाइ गरिएको छ । नेपाल शोधनान्तर घाटा धेरै भएपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको हो ।

कडाइ गरिएको बस्तु मध्ये ५ वटा वस्तुको आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ । भने बाँकी ४२ वटा बस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्न पर्ने भएको छ ।

आज राष्ट्र बैंकले ६ महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तरघाटा २४१ अर्बले बढ्दै गएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *