मोरिससविरुद्धको खेलमा नेपालले लियो अग्रता, बिमलले गरे गोल – Nepal Press

मोरिससविरुद्धको खेलमा नेपालले लियो अग्रता, बिमलले गरे गोल

काठमाडौं । मोरिससविरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

मैत्रीपूर्ण खेल अन्तरगत अहिले जारी पहिलो खेलको दोस्रो हाफमा नेपालले अग्रता लिएको हो ।

नेपालका लागि विमल घर्तिमगरले गोल गरेका हुन् । लामो समय चोटका कारण राष्ट्रिय टोली बाहिर रहेका बिमलले खेलको ५५औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर