नेपाल भर्सेस मोरिसस : पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

नेपाल भर्सेस मोरिसस : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । नेपाल र मोरिससबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भइरहेको मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेल मध्ये नेपालले पहिलो खेल आज खेलिरहेको छ । दोस्रो खेल मंगलबार हुनेछ ।

जारि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अब सृजना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन ।

नेपाली टीमबाट सुरुवाती ११

फर्वाड : सुनिल बल, अन्जन विष्ट, बिमल घर्ति मगर

मिडफिल्डर : सुरज ठकुरी, तेज तामाङ, सुमन लामा

डिफेन्डर : सुमन अर्याल, डेवेन्द्र तामाङ, दिनेश राजवंशी, गोतम श्रेष्ठ

गोलरक्षक : किरण लिम्बु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर