मोरिससविरुद्ध नेपालको सुरुवाती–११ – Nepal Press

मोरिससविरुद्ध नेपालको सुरुवाती–११

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मोरिसससँगको दुई मैत्रिपूर्ण खेलको पहिलो खेल दशरथ रंगशालामा केहिबेरमा खेल्दैछ ।

अखिल नेपाल फुटबल संघले सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । फरवार्ड बिमल घर्ती मगरले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन् ।

फरवार्ड : सुनिल बल, अन्जन विष्ट, बिमल घर्तिमगर
मिडफिल्डर : सुरज ठकुरी, तेज तामाङ, सुमन लामा
डिफेन्डर : सुमन अर्याल, डेवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ
गोलरक्षक : किरण लिम्बु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर