खेल सुरु हुनुपूर्व दशरथ रंगशालामा कोरोना परीक्षण – Nepal Press

खेल सुरु हुनुपूर्व दशरथ रंगशालामा कोरोना परीक्षण

काठमाडौं । मोरिससविरुद्ध हुने मैत्रिपूर्ण खेलपूर्व अफिसियलहरुको कोरोना परीक्षण भइरहेको छ ।

खेल सुरु हुनुअघि दशरथ रंगशालामा काम गर्ने कर्मचारी, अफिसियल, सञ्चारकर्मी तथा फोटो पत्रकार लगायतको एन्टीजेन परीक्षण भइरहेको हो ।

खेल केही बेरमा सुरु हुनेछ । खेल हेर्न जाने दर्शकले समेत खोप कार्ड बोकेर जानुपर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर