म्यान्चेस्टर सिटीसँग चेल्सी स्तब्ध
नेपाल प्रेस
२०७८ माघ १ गते २०:५८
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।
शनिबार घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ ।
चेल्सी ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया