प्रदेश इन्चार्ज कँडेलको अगुवाईमा सुर्खेत एमाले जिल्ला अधिवेशनस्थल सरसफाई – Nepal Press

प्रदेश इन्चार्ज कँडेलको अगुवाईमा सुर्खेत एमाले जिल्ला अधिवेशनस्थल सरसफाई

सुर्खेत । पुस २३ गते देखि सुरु भएको एमाले सुर्खेतको आठौ जिल्ला अधिवेशन सम्पन्न भएसँगै एमाले कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेलको अगुवाईमा सिटि हल सरसफाई गरिएको छ ।

एमाले नेता कँडेलसँगै नवनिर्वाचित नेतृत्व, युवा संघ, अनेरास्ववियू लगायको टोलीले सिटि हलको सफाई गरेको हो ।

‘हामीले गरेको फोहोरलाई हामी आफैंले व्यवस्थापन गरेका छौं,’ एमाले जिल्ला अध्यक्ष अमृत विसीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर