मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण – Nepal Press

मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।

नीसहित टिमका चार खेलाडीहरुमा संक्रमण देखिएको मेस्सीको क्लव पेरिस सेन्ट जर्मेन९पीएसजी० ले जानकारी दिएको हो ।

क्लवद्वारा जारी विज्ञप्ति अनुसार मेस्सीसहित जुआन बेर्नान, गोली सर्जिओ रिको र नथान बितुमाजालालाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर