एसियन सेन्ट्रल जोन बिजेता महिला भलिबल टोलीको भव्य स्वागत (तस्बिर/भिडिओ) – Nepal Press

एसियन सेन्ट्रल जोन बिजेता महिला भलिबल टोलीको भव्य स्वागत (तस्बिर/भिडिओ)

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोनको विजेता बनेको महिला भलिबल टिम स्वदेश फर्किएको छ । लगातार दोस्रोपटक च्याम्पियन बनेको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो ।

भलिबल टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए । साथै, बाजागाजा र सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । खेलाडीहरुले नेपाललाई विजेता बनाउन सफल भएकोमा खुसी व्यक्त गरेिका छन् ।

तस्बिरहरू : उमेश कार्की ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *