२२० कोरोना संक्रमित थपिँदा २५३ जना डिस्चार्ज – Nepal Press

२२० कोरोना संक्रमित थपिँदा २५३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज २२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ पीसीआर परीक्षण गर्दा २०९ र १ हजार १७५ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्तालयले आज थप २५३ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ ।

यस्तै आज थप २ जनाको मृत्यु भएको छ ।

आज देशभरी नै ४ हजार ८६४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *