कट्रिना र विक्कीबीच बिहे : हेर्नूस बिहेका आकर्षक तस्बिरहरु – Nepal Press

कट्रिना र विक्कीबीच बिहे : हेर्नूस बिहेका आकर्षक तस्बिरहरु

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना क्याफ र अभिनेता विक्की कौशलबीच आज बिहे भएको छ । राजस्थानमा आज बेलुका आयोजित वैवाहिक कार्यक्रममा यो जोडीले लगनगाँठो कसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *