जुम्ल्याहा दाजुभाइसँग प्रिन्सी र प्रिज्माको रोमान्स (भिडिओ) – Nepal Press

जुम्ल्याहा दाजुभाइसँग प्रिन्सी र प्रिज्माको रोमान्स (भिडिओ)

काठमाडौं । गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ ।

भिडिओमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् । भिडिओको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडिओेमा दीपकमान सिंहको कोरियोेग्राफी, नवराज उप्रेतीको छायांकन छ ।

भिडिओमा माधव शर्मा एसोसियट निर्देशककोे रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैैलीमा तयार पारेको छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *