गायिका प्रविशा र प्रेमी निर्माणले कसे लगनगाँठो – Nepal Press

गायिका प्रविशा र प्रेमी निर्माणले कसे लगनगाँठो

काठमाडौं । गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग आज लगनगाँठो कसेकी छन् । आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरे ।

लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा चारपानेका हुन् ।

दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे कार्यक्रम आयोजना भएको हो । उनिहरु एक बर्षयता सम्बन्धमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *