कोभिड-१९ बाट अति प्रभावित देशहरू (सूचीसहित) – Nepal Press

कोभिड-१९ बाट अति प्रभावित देशहरू (सूचीसहित)

काठमाडौं । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

सूची :

देश सङ्क्रमितको सङ्ख्या
विश्व २४५,५०३,८७९
अमेरिका ४५,८२६,०९८
भारत ३४,२३१,८०९
ब्राजिल २१,७८१,४३६
बेलायत ८,९७८,४४३
रूस ८,२६०,०४५
टर्की ७,९६१,५०५
फ्रान्स ७,२४८,२८५
इरान ५,८९९,५०९
अर्जेन्टिना ५,२८६,०७४
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *