डिभाइनकाे प्रिमियम ब्राण्ड बजारमा – Nepal Press

डिभाइनकाे प्रिमियम ब्राण्ड बजारमा

काठमाडौं । महाकाली बाइनस प्रा.लि को उत्पादन डिभाइन वाइनको प्रिमियम ब्राण्ड बिक्री सुरु भएको छ । फरक स्वाद र उच्च गुणस्तरसहितको डिभाइन वाइन प्रिमियम सोमबारबाट बजारमा उपलव्ध भएको कम्पनीले जनाएको छ ।

नेपाली उपभोक्ता माझ आफ्नो पहिचान बनाइसकेको डिभाइनको नयाँ संस्करण लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

गुणस्तरिय अंगुरबाट अत्याधुनिक प्रविधी प्रयाग गरेर उक्त वाइन बनाइएको कम्पनीले जनाएको छ । नेपालमै बनेको राष्ट्रिय उत्पादनका बिक्रीका साथसाथै निर्यात गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *