शिव परियारको नयाँ गीतमा पुष्प र अञ्जलीको मादकता (तस्बिरहरु) – Nepal Press

शिव परियारको नयाँ गीतमा पुष्प र अञ्जलीको मादकता (तस्बिरहरु)

काठमाडौं । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलतापछि गायक शिव परियारको स्वरमा यही गीतको नयाँ श्रृंखला ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” रिलिज हुने भएको छ । इम्प्रेसन्स इन्टरटेनमेन्टले गीतलाई रिलिज तयारी गरेको हो ।

नृत्यनिर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनममा गीतको छायाङ्कन भएको छ । गीतमा अभिनेता पुष्प खड्काका साथमा टीकटक स्टार्स अन्जली लुइँटेल र आलिया अधिकारीको डेब्यु प्रस्तुति रहने भएको छ । मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडिओको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपालिको चाडबाडलाई रोमाञ्चक बनाउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *