उषालाई फकाउँदै सुनिल, कृष्ण समीपको गीत ‘ओ माया बोलन’ इन्टरनेट रिलिज (भिडिओ) – Nepal Press

उषालाई फकाउँदै सुनिल, कृष्ण समीपको गीत ‘ओ माया बोलन’ इन्टरनेट रिलिज (भिडिओ)

काठमाडौं । कृष्ण समीप सुवेदीद्वारा संगीतबद्ध गीत ‘ओ माया बोलन’ इन्टरनेट रिलिज भएको छ । सुनिल गुरुङ र उषा उप्रेती फिचर्ड म्युजिक भिडिओमा प्रेमिकालाई फकाउन प्रेमीले गर्ने प्रयत्नलाई चित्रण गरिएको छ ।

संगीतकार समेत रहेका सुवेदी र अनु चौधरीको स्वर समावेश गीतलाई सुवेदीले नै लेखेका हुन् । सिर्जना बराल ऋषिले निर्देशन गरेको भिडिओलाई करण शिशिरले खिचेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *