भारतलगायत देशका तरकारी र फलफूलको विषादी परीक्षण गरी प्रतिवेदन पेश गर्न सर्वोच्चको आदेश (पूर्णपाठ) – Nepal Press

भारतलगायत देशका तरकारी र फलफूलको विषादी परीक्षण गरी प्रतिवेदन पेश गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत मुलुकबाट आएका तरकारी र फलफूलको विषदी परीक्षण गरी अदालतमा प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश सुष्मालता माधेमा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । उपभोक्ता संरक्षण मञ्च नेपालको तर्फबाट अधिवक्ता विष्णु प्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर जारी रिटमा उत्प्रेषण जारी भएको हो ।

यस सम्बन्धमा अदालतले सरकारलाई चार बुँदे आदेश दिएको हो ।

यस्ताे छ आदेश 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *