ओलीलाई प्रश्न- रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? (भिडिओ) – Nepal Press

ओलीलाई प्रश्न- रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई आफूले प्रधानमन्त्रीको अफर गरेको कुरामा अनभिज्ञता जनाएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिले क्रममा उनले यस्तो बताएका हुन् ।

रवि लामिछानेलाई तपाईंले प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘मैले अखबारहरूमा पढेँ । अरु मलाई थाहा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर