प्रेमीको घरमा गएर नर्सद्वारा आत्महत्या- चिकित्सक पक्राउ – Nepal Press

प्रेमीको घरमा गएर नर्सद्वारा आत्महत्या- चिकित्सक पक्राउ

काठमाडौं । प्रेमीको घरमा गएर नर्सले आत्महत्या गरेको घटनामा उनका प्रेमी डा. सुजन ढकाल पक्राउ परेका छन् ।

ढकाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी कोशी अस्पतालमा कार्यरत थिए। विर अस्पतालकी नर्सिङ अधिकृत अनुमा श्रेष्ठले गत शनिबार काठमाडौंको बोहोराटारस्थित प्रेमी सुजनको घरमा गएर आत्महत्या गरेकी थिएन् ।

त्यसपछि मृतकका आफन्तले सुजन र उनका बुबाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *