रास्वपाको कार्य विभाजन- स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख, अरु कसले कुन विभाग पाए ? (सूचीसहित) – Nepal Press

रास्वपाको कार्य विभाजन- स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख, अरु कसले कुन विभाग पाए ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

डा.मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुख तोकेको छ भने संगठन विभागमा कविन्द्र बुर्लाकोटी तोकिएका छन् ।

यस्तो छ रास्वपाको कार्यविभाजन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर