करणले दिलाए पहिलो ओभरमै नेपाललाई सफलता – Nepal Press

करणले दिलाए पहिलो ओभरमै नेपाललाई सफलता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी सेमिफाइनल खेलमा कुवेत विरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

नेपालका लागि पहिलो स्पेल बलिङमा आएका करणले चार बल डट फाल्दै पाँचौँ बलमा अदकनन् इद्रिसलाई शून्यमा आउट गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर