नेपाललाई पहिलो झट्का, ओपनर कुशल आउट – Nepal Press

नेपाललाई पहिलो झट्का, ओपनर कुशल आउट

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि गर्दै ४३ रनको आक्रामक इनिङ खेलेर आउट भए ।

अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याच आउट हुनु अघि, कुशलले ३९ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरे । नेपालले यसअघि, पाओर प्लेको समाप्तिमा नेपालले विना कुनै विकेटको क्षतिमा ७६ रन जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर