प्रतिनिधिसभाको विषयगत समिति गठन, सभामुखले पेश गरे सदस्यको नाम (सूचीसहित) – Nepal Press

प्रतिनिधिसभाको विषयगत समिति गठन, सभामुखले पेश गरे सदस्यको नाम (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ ।

शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गरेका छन् ।

दलहरू सिफारिसका आधारमा समितिमा रहने सदस्यहरूको सभामुखले सुनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर