अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहकाे स्कुटर दुर्घटना – Nepal Press

अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहकाे स्कुटर दुर्घटना

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह दुर्घटनामा परेकी छन् ।

पञ्चाले चलाइरहेको स्कुटरसँग माेटरसाइकल ठोक्किँदा उनी घाइते भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।

घाइते सिंहको अहिले नर्भिक अस्पताल थापाथलीको आकस्मिक कक्षमा उपचार भइरहेको सिंहको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटना के कसरी भएको हो भन्ने बारेमा खुलिसकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *