गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री पनि नियुक्त – Nepal Press

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री पनि नियुक्त

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिँदैछन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका छन् । सत्तारुढ घटक माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले पनि मन्त्रीको शपथ लिए । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ ।

नेता पाण्डे नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बिहीबार मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर