सन्दीपको चौथो विकेटमा नेपाललाई नवौं सफलता – Nepal Press

सन्दीपको चौथो विकेटमा नेपाललाई नवौं सफलता

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले नवौं सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिने क्रममा छैटौं नम्बरमा क्रिजमा आएका भलेड भिटीलाई बोल्ड आउट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर