सोमपालको तीन विकेटमा नेपाललाई पाँचौ सफलता – Nepal Press

सोमपालको तीन विकेटमा नेपाललाई पाँचौ सफलता

काठमाडौं । तीब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत तेस्रो विकेट लिँदै जारी एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपाललाई पाँचौं सफलता दिलाएका छन् ।

लगातार विकेट गुमाएसँगै दबावमा परेको कतारका इक्रामुल्लाह खानलाई भिम सार्कीबाट उत्कृष्ट क्याच आउट गरे ।

आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका तिब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा चौथो नम्बरमा क्रिजमा आएका मोहमद तानभिरलाई बोल्ड आउट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर