नेपालको खराब ब्याटिङ, गुमायो छैटाैं विकेट – Nepal Press

नेपालको खराब ब्याटिङ, गुमायो छैटाैं विकेट

काठमाडौं । नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको छ । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा तुलनात्मक रुपमा कमजाेर मानिएको कतारविरुद्ध नेपालको संर्घष अनपेक्षित छ ।

शीर्ष क्रमका दुई ब्याटर बाहेक अरुले दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका छन् । छैटाैं विकेट गुमाउने क्रममा नेपालका साेमपाल कामी  आउट भए ।

यसअघि  कुशल मल्ल ओआसिस अहमेदको बलमा कट एन्ड बोल्ड भए । अहमेदले यसअघि, कप्तान रोहित पौडेलाई पनि कट एन्ड बोल्ड आउट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर