आईएमईले आइपीओ निष्काशन गर्दै, प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धकमा – Nepal Press

आईएमईले आइपीओ निष्काशन गर्दै, प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धकमा

काठमाडौं । आईएमई लिमिटेडले साधारण शेयर अर्थात आइपिओ निष्काशन गर्ने भएको छ ।

आईएमईले १ अर्ब जारी पुँजीको १० प्रतिशत अथार्त १० लाख कित्ता शेयर सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको जनाइएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *