दाँत फुकाल्दा टोकेको भन्दै बालकमाथि चिकित्सकद्वारा कुटपिट – Nepal Press

दाँत फुकाल्दा टोकेको भन्दै बालकमाथि चिकित्सकद्वारा कुटपिट

काठमाडौं । भक्तपुरको कमलविनायकमा उपचारका क्रममा टोकेको भन्दै चिकित्सकले बालकलाई कुटपिट गरेका छन् ।

दाँत फुकाल्न पुगेका बालकलाई पिटेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका छन् । भक्तपुर प्रहरी प्रमुख प्रजित केसीका अनुसार दाँत फुकाल्ने क्रममा बालकले हातमा टोकेपछि चिकित्सकले कुटपिट गरेको जानकारी पाएको बताए ।

‘हामीले चिकित्सकलाई बोलाएर बुझिरहेका छौं । घटनाबारे अनुसन्धान भइरहेको छ’, एसपी केसीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *