काठमाडौं महानगरले माग्यो थप सय जना प्रहरी – Nepal Press

काठमाडौं महानगरले माग्यो थप सय जना प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सय जवान नगर प्रहरीको नियुक्तिमा आवेदन खुलाएको छ ।

महानगरपालिकाले नेपाल प्रहरी तर्फको सूचीबाट खुल्लातर्फ ३३, महिला १७, आदिवासी १६, मधेसी २, दलित ४ र अल्पसंख्यक १, साथै सशस्त्र प्रहरीतर्फबाट खुल्ला सूचीमा २७ गरी १ सय जवानको आवेदन खुलाएको हो ।

महानगरका अनुसार जवानको भर्ना प्राप्त सूचीको योग्यता क्रमका आधारमा करार नियुक्त गरिने उल्लेख गरिएको छ ।

आवेदको अन्तिम मिति यही वैशाख १७ गतेसम्म रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *