मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा
नेपाल प्रेस
२०८० वैशाख ५ गते १७:१३
काठमाडौं । मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालयस्थित सिंहदरबारमा बैठक बसेको हो ।
यसअघि मन्त्रीपरिषद्को नियमित बैठक सातामा दुई दिन बस्थ्यो । आजबाट मन्त्रीपरिषद्को नियमित बैठक मंगलबार बस्न लागेको हो ।
बैठकमा समसामयिक बिषयमा छलफलका हुनका साथै केही निर्णय गर्नसक्ने बताइन्छ ।
प्रतिक्रिया