काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगकाे जारी खेलमा नेपालले पहिलाे सफलता पाएकाे छ । मलेसियाविरुद्ध नेपालका लागि गुलशन झाले पहिलाे विकेट लिएका छन् ।
अमिर १८ बल खेल्दै ३ चाैकाकाे मद्दतमा १७ रन बनाएर आउट भए । मलेसियाकाे क्रिजमा विरन्दीपसिंह र कप्तान अमद अफिज छन् ।