अस्कल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका जैशी ९ भाेटले निर्वाचित – Nepal Press

अस्कल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका जैशी ९ भाेटले निर्वाचित

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी)का प्रेम जैशी निर्वाचित भएका छन् ।

आज भएको चुनावमा उनले निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका कमल राज जोशीलाई पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार जैशीले ५४४ मत ल्याए भने जाेशीले ५३५ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा अनेरास्वियुका रामहरि पाेखरेल ७७० मतले विजयी बने भने नेवि संघ संयुक्त प्यानलबाट नेहारिका चाैधरी काेषाध्यक्षमा निर्वाचित बनिन् ।

जैशी संयुक्त प्यानलबाट सभापतिको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर