तनहुँबासीलाई स्वणिम वाग्लेको अपील- बुथ क्याप्चर हुनसक्छ, तपाईंहरुले नै पहरेदारी गर्नुस् (भिडिओ) – Nepal Press

तनहुँबासीलाई स्वणिम वाग्लेको अपील- बुथ क्याप्चर हुनसक्छ, तपाईंहरुले नै पहरेदारी गर्नुस् (भिडिओ)

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुनसक्ने बताएका छन् ।

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धीहरु रन्थनिसकेको टिप्पणी गरे ।

उनले भने, तपाईंहरुले घण्टी चिन्हलाई दिनुभएको मत एउटा पनि दुरुपयोग नहोस्। तीनको हामीले संरक्षण गर्न सकौं । मतदान सकिएपछि मतदान केन्द्रसम्म ल्याएर मत नगनेसम्म जनताले नै त्यसको पहरेदारको भूमिका खेल्नुपर्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर