जिल्ला नगर उपाध्यक्षमा संघाई समूहबाट सुरकृष्ण वैद्य निर्वाचित – Nepal Press

जिल्ला नगर उपाध्यक्षमा संघाई समूहबाट सुरकृष्ण वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् ।

प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै उनी विजयी भएका हुन् ।

उनले ४३ मत पाउँदा श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत पाए । उनी रामचन्द्र संघाई समूहबाट उम्मेदवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *