सुनचाँदीको भाउ आज कति ? – Nepal Press

सुनचाँदीको भाउ आज कति ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७ सयले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ ।

चाँदि प्रतितोला १० रूपैयाँ १ हजार ४ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *