आइतबार सुनको मूल्य स्थिर
नेपाल प्रेस
२०७९ चैत २६ गते १०:५९
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा स्थिर रहेको छ ।
त्यस्तै, तेजाबी सुन पनि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा यथावत् रहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर