भियतनामविरुद्ध नेपाल पहिलो हाफमा २-०ले पछि (भिडिओ) – Nepal Press

भियतनामविरुद्ध नेपाल पहिलो हाफमा २-०ले पछि (भिडिओ)

काठमाडौं । ओलम्पिक गेम्सको महिला फुटबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भियतनामको सामना गरिरहेको छ ।

पहिलो हाफको समाप्तिमा नेपाल २-० ले पछि परेको छ । भियतनामले नेपालविरुद्ध सुरुको ७ मिनेटमै २-० गोलको अग्रता लिएको थियो ।

भियतनामका लागि दुवै गोल फाम हाई येनले गरेकी हुन्।

दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर