घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ? – Nepal Press

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलकाे प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

बढेको मूल्य आज रातिदेखि लागू हुनेछ । केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *