उपचुनावमा लौरोका उम्मेदवार पनि टुंगिए – Nepal Press

उपचुनावमा लौरोका उम्मेदवार पनि टुंगिए

काठमाडौं । उपनिर्वाचनका लागि हाम्रो नेपाली पार्टी (लौरो) ले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।

मनोनयनअघि सार्वजनिक सूचीअनुसार चितवन २ मा शम्भु थापाले टिकट पाएका छन् ।

यस्तै बारा २ मा चन्द्रप्रकाश सुवेदी र तनहुँ १ मा विष्णु पराजुली उम्मेदवार रहेको प्रवक्ता रोहन कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर