लोसपाबाट शरदसिंह भण्डारी सरकारमा जाने
नेपाल प्रेस
२०७९ चैत १६ गते ११:५०
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ। त्यसको औपचारिक निर्णय गर्ने दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
गठबन्धनको बैठक बसेपछि मन्त्रालयको टुंगो लाग्ने नेता भण्डारीले बताए।
प्रतिक्रिया
सम्बन्धित खवर