स्ववियु निर्वाचन: निर्वाचत अधिकृत सम्पर्कविहीन भएपछि एनसीसीमा मतदान गर्ने समय सर्‍याे – Nepal Press

स्ववियु निर्वाचन: निर्वाचत अधिकृत सम्पर्कविहीन भएपछि एनसीसीमा मतदान गर्ने समय सर्‍याे

काठमाडौं। काठमाडौंको मीनभनवस्थित नेपाल कमर्स क्याम्पसले स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) निर्वाचनको नयाँ तालिका सार्वजनिक  गरेकाे छ  ।

बिहान ८ बजेदेखि ४ बजेसम्म गर्ने भनिएको मतदानको समय सरेको हो । मतदान साढे ११ बजेदेखि साढे ५ बजेसम्म हुनेछ । निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि मतदानको समय सारिएको हो ।

निर्वाचन अधिकृत तुल्सी रेग्मी शुक्रबारराति देखिनै सम्पर्कविहीन भएपछि मतदान प्रकिया सुरु हुन सकेको थिएन । चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर