स्ववियु निर्वाचन: एनसीसीका निर्वाचन अधिकृत सम्पर्कविहीन, मतदान अन्यौलमा
नेपाल प्रेस
२०७९ चैत ११ गते ८:४५
काठमाडौं। काठमाडौंको मीनभनवस्थित नेपाल कमर्स क्याम्पसको स्वतन्त्र विद्यार्थी संघ (स्ववियु)को निर्वाचन गराउने निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन् ।
शुक्रबार रातिदेखिनै निर्वाचन अधिकृत तुल्सी रेग्मी सम्पर्कविहीन भएका हुन् । ८ बजेदेखि मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेकाे छैन ।चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन ४ गते राति स्थगित भएको थियो । ५ गते हुन नसकेकाे चुनावा आज हुने भनिएकाे थियाे ।
निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ निर्वाचनअधिकृत राख्न बैठक बसिएको थियो । तर कोही बस्न तयार नभएको क्यापस प्रशासनले जानकारी दिएकाे छ ।
प्रतिक्रिया
विद्यार्थीको लागि लज्जाको विषय हो यो ।