महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अनेरास्ववियु नेतृत्वको संयुक्त प्यानल विजयी – Nepal Press

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अनेरास्ववियु नेतृत्वको संयुक्त प्यानल विजयी

रुपन्देही । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु निर्वाचनमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानल विजयी भएको छ।

अनेरास्ववियुको तर्फबाट अध्यक्ष उम्मेदवार माधव खत्री विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर