नवयुगको गोलमा नेपालको अग्रता दोब्बर (भिडिओ) – Nepal Press

नवयुगको गोलमा नेपालको अग्रता दोब्बर (भिडिओ)

काठमाडौं । नेपालले लाओसविरुद्धको खेलमा २ गोलको अग्रता लिएको छ ।

नवयुग श्रेष्ठको करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको लङ रेन्जरले सिधै गोलमा परिणत भएको थियो । यसअघि अनन्त तामाङले एक गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर