प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि प्रतिनिधि सभामा मत विभाजन हुँदै (संसदबाट लाइभ) – Nepal Press

प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि प्रतिनिधि सभामा मत विभाजन हुँदै (संसदबाट लाइभ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिना नपुग्दै दोस्रो पटक विश्वासको मत पाउनका लागि प्रतिनिधिसभा समक्ष प्रस्तावमा  मतदान हुँदैछ ।

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले यसबीचमा कांग्रेससहितको पूर्व गठबन्धनमै फर्किएका छन् ।

यसबीचमा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले फेरि विश्वासको मत लिन खोजेका हुन् । प्रतिनिधि सभाको बैठकमा विश्वासको मतविभाजन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर