लहानको जेएस क्याम्पसमा नेविसंघको प्यानलै विजयी, यादव बने सभापति – Nepal Press

लहानको जेएस क्याम्पसमा नेविसंघको प्यानलै विजयी, यादव बने सभापति

जनकपुरधाम । सिरहाको लहान नगरपालिकामा रहेको जेएस मुरारका बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यानलै विजयी भएको छ ।

स्ववियु सभापतिमा नेविसंघका रामकृष्ण यादव, सह९सचिवमा महेश कुमार साह र कोषाध्यक्षमा मनिस कुमार चौधरी विजयी भएका छन् ।

प्यानलै विजयी भएपछि नेविसंघ समर्थित विद्यार्थी र नेपाली कांग्रेसका नेताहरूले विजयी जुलुस निकालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर