झापाको कनकाई बहुमुखीमा अनेरास्ववियुका आचार्य विजयी – Nepal Press

झापाको कनकाई बहुमुखीमा अनेरास्ववियुका आचार्य विजयी

काठमाडौं । झापाको कनकाई बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका चेतन आचार्य विजयी भएका छन् । उनले ४१४ मत प्राप्त गरे ।

नेविसंघका कुवेरनाथ दाहालले २९६ मत पाए ।

यस्तै सचिवमा नेविसंघका बासुदेव निरौला ३६२ मतसहित विजयी भएका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुका प्रिया पुरी ३५८ मत सहित विजयी हुँदा अन्य सदस्यहरुपनि अनेरास्ववियुबाट नै विजयी भएका छन् ।

सदस्यहरुमा मिना ढुंगेल ३९४, रोहन कोइराला ३७५, जोमर अली ३६६, मदन उप्रेती ३६२, प्रविन राई ३५९, प्रकाश गौतम ३५९ र मनिष हिङमाङ दर्जीले ३४७ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर